Psalms 86:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले कसो गर्नुपर्ने हो, हे परमप्रभु, मलाई सिकाउनुहोस् र विश्वासयोग्यतासाथ म तपाईंको आज्ञा मान्नेछु। पूरा भक्तिसित तपाईंको सेवा गर्न मलाई सिकाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, मलाई तपाईंका मार्गको शिक्षा दिनुहोस्, र म तपाईंको सत्यतामा हिँड्नेछु। मलाई एकाग्र हृदय दिनुहोस्, र म तपाईंका नाउँको भय मानूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मलाई तपाईंको मार्ग सिकाउनुहोस्; ताकि म तपाईंको विश्वासयोग्यतामा भर पर्न सकूँ; मलाई एकाग्र मन दिनुहोस्, र म तपाईंको नामको भय मान्न सकूँ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्, अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु। मलाई मेरो जीवनको मुख्य चीज, तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।