Psalms 86:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे प्रभु, मेरा परमेश्‍वर, सम्‍पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, म सधैँभरि तपाईंको महान्‌ताबारे घोषणा गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु मेरा परमेश्‍वर, मेरो सम्‍पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, र म सदासर्वदा तपाईंका नाउँको महिमा गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु, मेरा परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु; म सदासर्वदा तपाईंको नामको महिमा गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछु। मेरो सम्पूर्ण हृदयबाट म तपाईंको नामको अनन्त सम्मान गर्नेछु।