Psalms 86:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर, घमण्डीहरू मेरा विरुद्धमा आउँदै छन्, एक हुल निष्ठुर मानिसहरू, जसले तपाईंलाई ध्यानै दिँदैनन्, तिनीहरूले मलाई मार्ने चेष्टामा छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्वर, अहङ्कारी मानिसहरूले मलाई आक्रमण गरिरहेछन्, र निष्ठुर मानिसहरूको दल मेरो ज्यानको पछि लागेको छ, ती मानिसहरू जसले तपाईंलाई सम्झना गर्दैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, अहङ्कारी मानिसहरूले मलाई आक्रमण गरिरहेका छन्; निर्दयी मानिसहरूका समूहले मलाई मार्न खोजिरहेका छन्— ती मानिसहरू, जसले तपाईंलाई आदर गर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
अंहकारीहरूले ममाथि आक्रमण गरिरहेछन्, परमेश्वर। निर्दयी झुण्डका मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्। अनि त्यस्ता मानिसहरूले तपाईंको इज्जत गर्दैनन्।