Psalms 86:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्, मलाई बल दिनुहोस् र बचाउनुहोस् किनभने मेरी आमाजस्तै म तपाईंको सेवा गर्दै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मतिर फर्कनुहोस्, र ममाथि दया गर्नुहोस्, आफ्नो दासलाई तपाईंको शक्ति दिनुहोस्, र आफ्नी दासीको छोरालाई बचाउनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्; आफ्नो शक्ति तपाईंको सेवकलाई दिनुहोस्, र आफ्नी सेविकाको छोरालाई बचाउनुहोस्! किनकि म तपाईंको सेवा गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्। म तपाईंको दास हुँ। मलाई बल प्रदान गर्नुहोस्, म तपाईंको दास हुँ। मलाई बचाउनु होस्!