Psalms 86:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई मृत्‍युदेखि बचाउनुहोस् किनभने म तपाईंको नम्र भक्त हुँ; मलाई बचाउनुहोस् किनभने म तपाईंको दास हुँ र तपाईंमा भरोसा राख्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो रक्षा गरिदिनुहोस्‌, किनकि म तपाईंको भक्त हुँ। तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, तपाईंको सेवकलाई बचाउनुहोस्‌, जसले तपाईंमाथि भरोसा गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो रक्षा गरिदिनुहोस्; किनकि म तपाईंको भक्त हुँ; तपाईंको सेवकलाई बचाउनुहोस्, जसले तपाईंमा भरोसा गर्दछ। तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ;
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म तपाईंको भक्त हुँ, दयागरी मलाई बचाउनु होस्। म तपाईंको दास हुँ तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मेरो, भरोसा तपाईंमा छ, मलाई रक्षा गर्नुहोस्।