Psalms 86:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं मेरा परमेश्वर हुनुहुन्छ, यसैले मलाई अनुग्रह गर्नुहोस्। म दिनभरि तपाईंलाई प्रार्थना गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म दिनभरि तपाईंको पुकारा गरिरहन्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु, ममाथि दयालु हुनुहोस्; किनकि म दिनभरि तपाईंलाई पुकार गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
मेरो स्वामी, ममाथि दया गर्नुहोस्। म प्रत्येक क्षण तपाईंलाई नै प्रार्थना गरीरहेछु,।