Psalms 86:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे प्रभु! आफ्‍ना दासलाई आनन्‍दित तुल्‍याउनुहोस् किनभने म तपाईंकहाँ मेरो प्रार्थना चढाउँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो दासलाई हर्षित पार्नुहोस्‌, किनकि हे परमप्रभु, म आफ्‍नो प्राण तपाईंतिर उचाल्‍दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो सेवकलाई हर्षित पार्नुहोस्; किनकि प्रभु, म मेरो भरोसा तपाईंमा राख्दछु।
Nepali ERV (पवित्र बाइबल)
हे स्वामी, म मेरो जीवनलाई तपाईं कै हातमा सुम्पिन्छु। मलाई उपयोगी बनाउनु होस्, म तपाईंको दास हुँ।