Psalms 86:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, सहायताको लागि मैले गरेको पुकार सुन्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनुहोस्, र दयाको निम्ति मेरो विनयको आवाजलाई सुन्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरो प्रार्थना सुनिदिनुहोस्; दयाको निम्ति मेरो पुकारमा ध्यान दिनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, मेरो प्रार्थना ग्रहण गर्नुहोस्। कृपादानको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।