Psalms 86:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कष्‍टको समयमा म तपाईंलाई पुर्कादछु किनभने तपाईंले मेरो प्रार्थनाको जवाफ दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो सङ्कष्‍टको दिनमा म तपाईंलाई पुकारा गर्छु, किनकि तपाईंले उत्तर दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म सङ्कष्‍टमा हुन्छु, म तपाईंलाई पुकार गर्नेछु; किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, म मेरो संकटको समयमा तपाईंलाई प्रार्थना गर्दछु, म जान्दछु तपाईंले जवाफ दिनु हुनेछ!