Psalms 86:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभु, तपाईंजस्तो अरू कुनै ईश्वर छैन, तपाईंले गर्नुभएजस्तो अरू कसैले पनि गर्न सकेको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, देवहरूमा तपाईं समान अरू कोही छैनन्, तपाईंका कार्यहरूजस्ता अरू कसैको छैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु! तपाईंजस्तो अरू कोही ईश्वरहरू छैनन्; तपाईंका कार्यहरू अरू कुनै ईश्वरसँग तुलना गर्न सकिँदैन।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन। तपाईंले गर्नु भएको काम अरू कसैले गर्न सक्दैनन्।