Psalms 86:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले बचाउनुभएका सबै जातिहरूले आएर तपाईंलाई दण्‍डवत् गर्नेछन्, तिनीहरूले तपाईंको महान्‌ताको प्रशंसा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जातिहरू तपाईंको अगि झुक्‍नेछन्‌, र तिनीहरूले तपाईंका नाउँको आराधना गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु, तपाईंले बनाउनुभएका सबै राष्ट्रहरू तपाईंको सामु आएर दण्डवत् गर्नेछन्; तिनीहरूले तपाईंको नामको महिमा गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
स्वामी, तपाईंले प्रत्येक व्यक्तिलाई बनाउनु भयो। तिनीहरू सबै जना आए र तपाईलाई उपासना गरून्। तिनीहरू सबै जनाले तपाईंको नामको सम्मान गरून्।