Psalms 87:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले पवित्र डाँडामा आफ्‍नो सहर बसाल्‍नुभयो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोरहवंशीको भजन [1] परमेश्‍वरले आफ्‍नो जग पवित्र पर्वतमा स्‍थापना गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले आफ्नो जग पवित्र पर्वतमा स्थापित गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो।