Psalms 87:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको सहर, परमेश्‍वरले तिम्रो बारे भन्‍नुभएका उदेकका कुराहरू सुन:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्‍वरको सहर, तिम्रो विषयमा महिमामय कुराहरू भनिएका छन्‌: सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वरको सहर, तेरो विषयमा प्रशंसामय कुराहरू भनिएका छन्:
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्।