Psalms 87:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरा आज्ञा मान्‍ने देशहरूको सूचीमा मिश्र र बेबिलोनका नामहरू हुनेछन्; पलिश्‍त, टुरोस र कूशका मानिसहरूको गन्‍ती यरूशलेमका बासिन्‍दाहरूसँग हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मलाई स्‍वीकार गर्नेहरूमध्‍ये म राहाब र बेबिलोनलाई दर्ता गर्नेछु, पलिश्‍त, टुरोस र कूशलाई समेत, र भन्‍नेछु, ‘योचाहिँ सियोनमा जन्‍मेको थियो’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मलाई स्वीकार गर्नेहरूमध्ये राहाब र बेबिलोनलाई म सूचीमा राख्नेछु— पलिश्ती, टायर र कूशलाई समेत भन्‍नेछु, ‘योचाहिँ सियोनमा जन्मेको थियो।’ ”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आफ्ना सबै मानिसहरूको सूची राख्नु भएको छ। ती मध्ये कतिपय मिश्र र बेबिलोनमा बस्दछन्। ती मध्ये कतिपय फिलिस्तिया, टायर र एथियोपियामा पनि जन्मेका थिए।