Psalms 87:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले जाति-जातिका मानिसहरूको एउटा सूची बनाउनुहुनेछ र ती सबैलाई यरूशलेमका बासिन्‍दा मानी नाम लेखिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मानिसहरूका नाउँ दर्ता-बहीमा लेख्‍नुहुनेछ, “योचाहिँ सियोनमा जन्‍मेको थियो।” सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले जाति-जातिहरूका नाम दर्ता-पुस्तकमा लेख्नुहुनेछ: “यसको जन्म सियोनमा भएको हो।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आफ्ना सबै मानिसहरूका सूची राख्नु भएको छ। तिनीहरू कहाँ, कहाँ जन्मेका हुन् भन्ने कुरा परमेश्वरले जान्नु हुन्छ।