Psalms 88:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु परमेश्वर, मेरा मुक्तिदाता, म दिनभरि तपाईंलाई पुर्कादछु, राती म तपाईंको सामु आउँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति महलत-लिन्नोतअनुसार एज्री हेमानको मस्किल [1] हे परमप्रभु मेरा परमेश्वर, जसले मेरो उद्धार गर्नुहुन्छ। दिनरात तपाईंलाई म दुहाई गर्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, तपाईं नै त्यो परमेश्वर हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ; दिनरात म तपाईंलाई पुकार्दछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ, रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।