Psalms 88:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के मरेकाहरूका निम्ति तपाईंले आश्चर्यकर्म गर्नुहुन्छ? के तिनीहरूले जागी उठेर तपाईंलाई प्रशंसा गर्छन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तपाईं मुर्दाहरूलाई आफ्ना आश्चर्यकर्म देखाउनुहुन्छ? के ती मरेकाहरू जीवित भएर तपाईंको स्तुति गर्छन् र? सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मृतकहरूलाई तपाईं आफ्ना अद्भुत कार्यहरू देखाउनुहुन्छ? के मरेकाहरू जीवित भएर तपाईंको स्तुति गर्छन् र?
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ? के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अँहँ गर्दैनन्।