Psalms 88:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस अन्धकारका ठाउँमा के तपाईंका आश्चर्यकर्महरू देखिन्छन्? र त्यस बिर्सिसकेको देशमा के तपाईंको भलाइ देखिन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तपाईंका आश्चर्य कामहरू अन्धकारको स्थानमा, र तपाईंको धार्मिकताका कार्यहरू विस्मृतिको देशमा प्रकट गरिन्छन् र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईंको अद्भुत कार्यहरू अन्धकारको स्थानमा, अथवा तपाईंको धार्मिकताका कामहरू स्मरण नहुने देशमा चिनिन्छन् र?
Nepali ERV (पवित्र बाइबल)
मृत मानिसहरू अंन्धकारमा लडिरहेका हुन्छन्, तपाईंले गर्नु भएका अचम्मका कुराहरू देख्न सक्तैनन्। मृत मानिसहरूले बिर्सिएको संसारमा तपाईंको धार्मिकताको कुरा गर्न सक्तैनन्।