Psalms 88:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिनभरि तिनीहरूले मलाई पानीको भलले झैँ घेर्दछन् चारैपट्टिबाट तिनीहरूले मलाई छेकेर राखेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले बाढ़ले झैँ सारा दिन मलाई घेरिराखेका छन्‌, चारैपट्टिबाट तिनीहरूले मलाई छोपिसके।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मलाई दिनभरि नै बाढीले झैँ घेर्छन्; तिनीहरूले मलाई पूर्ण रूपमा घेरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
दुःखाई र पीडाहरू सधैं मसँग छन् म ती दुःखाई र पीडाहरूमा डुलीरहेको अनुभव गर्दछु।