Psalms 88:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा हितका साथीहरूलाई पनि मलाई त्याग्न लगाउनुभयो र अन्धकार मेरो एक मात्र साथी रहेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले मेरा साथीहरू र मेरा प्रेमीहरूलाई मबाट लैजानुभयो। अन्धकार मेरो घनिष्ठ मित्र भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मबाट मेरा मित्र र मेरा छिमेकीहरू हटाउनुभएको छ— अन्धकार मेरो नजिकको मित्र बनेको छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मेरा सारा मित्रहरू र प्रेमीहरू त्याग्नु मलाई वाध्य गराउनु भयो। खाली अन्धकार मात्र मसँग रहेको छ।