Psalms 88:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ममाथि यति धेरै कष्टहरू आएका छन् कि म मृत्युको नजिक पुगेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि मेरो प्राण दु:खले भरिएको छ, अनि मेरो जीवन चिहानको छेवैमा पुगेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मेरो प्राण पीडाले भरिएको छ र मेरो जीवन चिहानको नजिकै पुगेको छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो प्राणसँग प्रशस्त त्यस्तो पीडा छँदै थियो! म चाँडै मर्ने छु।