Psalms 88:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मर्न आँटेका अरू मानिसहरूजस्तै म भएको छु, मेरो सारा बल गइसकेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मृत-लोकमा जानेहरूसँगसँगै मेरो गन्ती भएको छ, ताकतै नभएको मानिसजस्तै म भएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चिहानमा जानेहरूसँगै मेरो गणना भएको छ; म शक्तिविहीन मानिसझैँ भएको छु।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले मलाई मृत मानिस अथवा बाँच्नु परेको एकदम कमजोर, हीन मानिस जस्तो व्यवहार गर्दछन।