Psalms 88:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मरेकाहरूको माझमा फ्‍याँकिएको छु, मारिएर चिहानमा लडिरहेको लाशजस्‍तो म भएको छु, जसलाई तपाईंले पूरै भुलिसक्‍नुभएको छ र तपाईंको सहायता पुग्‍न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मुर्दाहरूसितै छुट्ट्याइएको छु, मारिएका मानिसजस्‍तै जो चिहानमा सुत्‍छन्‌, जसलाई तपाईं कहिल्‍यै सम्‍झनुहुन्‍न, जुनहरू तपाईंको हेरचाहबाट त्‍यागिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मरेकाहरूसितै छुट्ट्याइएको छु, मारिएका मानिसजस्तै, जो चिहानमा नै रहन्छन्, जसलाई तपाईं कहिल्यै सम्झनुहुन्‍न; जो तपाईंको वास्ताबाट त्यागिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
मृत मानिसहरूको माझमा मलाई खोज्नु होस्। म चिहानमा लडिरहेको मुर्दा जस्तो छु। तपाईंले भुल्नु भएका मरिसकेका मानिसहरू माझ म एक हुँ। तपाईंबाट अलग्ग र हेलचेक्राईं भयो। सेला