Psalms 88:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मलाई चिहानको गर्भमा सबैभन्दा अँध्‍यारो र गहिरो खाडलभित्र फ्‍याँकिदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले मलाई मृत-लोकको तल्‍लो भागमा, अति अन्‍धकारमय गहिराइमा राख्‍नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मलाई चिहानको तल्‍लो भागमा, अति अन्धकारमय गहिराइहरूमा फ्याँकिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले मलाई धर्तीको त्यो प्वालमा राख्नु भयो। हो तपाईंले मलाई त्यस्तो अन्धकार ठाउँमा राख्नु भयो।