Psalms 88:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको क्रोधको गह्रौं भारी ममाथि परेको छ र म त्‍यसको छालमुनि दबेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको क्रोधले मलाई दबाएर राखेको छ, र तपाईंले आफ्‍ना सबै छालहरूले मलाई व्‍याकुल तुल्‍याउनुभएको छ। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको क्रोधले मलाई दबाएर राखेको छ; तपाईंका सबै छालहरूले मलाई व्याकुल पार्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, तपाईं मसँग रिसाउनु भएको थियो, अनि मलाई सजाय दिनुभयो।