Psalms 88:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा मित्रहरूले मलाई त्‍याग्‍न तपाईंले लगाउनुभयो, तिनीहरूको निम्‍ति मलाई घिनलाग्‍दो बनाउनुभयो। म कैद गरिएको छु र उम्‍कन सक्‍दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा अति नजिकका साथीहरूबाट तपाईंले मलाई अलग गर्नुभएको छ। तपाईंले मलाई तिनीहरूको लेखामा घृणित तुल्‍याउनुभएको छ। म थुनिएको छु, र म उम्‍कन सक्‍दिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा अति नजिकका साथीहरूबाट तपाईंले मलाई अलग गर्नुभएको छ; तपाईंले मलाई तिनीहरूको लागि घृणित तुल्याउनुभएको छ। म पासोमा परेको छु, र म उम्कन सक्दिनँ;
Nepali ERV (पवित्र बाइबल)
मेरो साथीहरूले मलाई छाडी गए। सबैले मलाई अछुत व्यक्ति जस्तो छि-छि, दूर-दूर ब्यहावार गरे। म त्यस घरमा बन्द थिएँ अनि बाहिर जान सक्तिनथिएँ।