Psalms 88:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कष्‍टले मेरा आँखा कमजोर भएका छन्, परमप्रभु, दिनहुँ म तपाईंलाई पुकार्दछु र तपाईंतिर प्रार्थनामा आफ्‍ना हातहरू उचाल्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शोकले मेरा आँखा धमिला हुन्‍छन्‌। हे परमप्रभु, म दिनहुँ तपाईंलाई पुकारा गर्दछु, म मेरा हात तपाईंतिर पसार्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शोकले मेरा आँखाहरू धमिला हुन्छन्। हे याहवेह, म सारा दिन तपाईंलाई पुकार गर्दछु; म मेरा हात तपाईंतिर पसार्दछु।
Nepali ERV (पवित्र बाइबल)
मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदाँ-रूदाँ पोल्न थालिसक्यो। हे परमप्रभु, म तपाईंलाई अटूट प्रार्थना गर्छु मेरो पाखुराहरू तपाईं प्रति प्रार्थनामा उठ्छन्।