Psalms 89:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, म सधैँ तपाईंको अटुट प्रेमको बारेमा गाउनेछु; म सधैँ तपाईंको विश्‍वासयोग्‍यताबारे उच्‍च स्‍वरले भन्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एज्री एतानको मस्‍किल [1] म परमप्रभुको महान्‌ कृपाको प्रशंसा सधैँको निम्‍ति गाउनेछु, सबै पुस्‍तासम्‍म म तपाईंको विश्‍वस्‍तता मेरै मुखले जनाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म याहवेहको अचुक प्रेमको प्रशंसा सदासर्वदा गाउनेछु; मेरो मुखले पुस्तौँ-पुस्तालाई तपाईंको विश्‍वासयोग्यता बताइरहनेछु।
Nepali ERV (पवित्र बाइबल)
म सदा परमप्रभुको निम्ति प्रेमको गीत गाउनेछु र उहाँको विश्वासको प्रशंसा सदा-सर्वदा गर्नेछु।