Psalms 89:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आफ्‍नो सेवक दाऊदलाई पवित्र तेलले अभिषेक गरेर राजा बनाएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले मेरो दास दाऊदलाई पाएको छु, मेरो पवित्र तेलले मैले त्‍यसलाई अभिषेक गरेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मेरो सेवक दावीदलाई भेट्टाएको छु; मैले आफ्नो पवित्र तेलले त्यसलाई अभिषेक गरेको छु।
Nepali ERV (पवित्र बाइबल)
मैले मेरो दास दाऊदलाई पाएँ अनि मेरो विशिष्ट तेलले उसलाई अभिषेक गरें।