Psalms 89:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सधैँ मेरो शक्ति त्‍योसँग रहनेछ, मेरो सामर्थ्‍यले त्‍यसलाई बलियो बनाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो हातले त्‍यसलाई थाम्‍नेछ, मेरो पाखुराले त्‍यसलाई अवश्‍य बलियो बनाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो हातले त्यसलाई थाम्नेछ; निश्‍चय नै मेरो पाखुराले त्यसलाई बलियो बनाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
मैले दाऊदलाई आफ्नो दाहिने पाखुराले सहयोग गरें। अनि मेरो शक्तिले, उसलाई बलियो बनाएँ।