Psalms 89:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका शत्रुहरूले त्‍यसलाई कहिल्‍यै जित्‍नेछैनन्, दुष्‍टहरूले त्‍यसलाई कहिल्‍यै हराउनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै शत्रुले त्‍यसमाथि राजकर तिर्न अधिकार गर्नेछैन, न त कुनै दुष्‍ट मानिसले त्‍यसलाई दु:ख दिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शत्रुले त्यसबाट तिरो असुल्ने छैन; कुनै दुष्‍ट मानिसले त्यसमाथि अत्याचार गर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
शत्रुले ‘चुनेका राजालाई’ पराजित गर्न सकेनन्। दुष्ट मानिसहरूले उनलाई परास्त गर्न सकेनन्।