Psalms 89:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्‍यसका शत्रुहरूलाई चुर पार्नेछु र त्‍यसलाई घृणा गर्ने हरेकलाई मार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका विरोधीहरूलाई त्‍यसकै सामनेमा म चूर्ण पार्नेछु, त्‍यसका विरोधीहरूलाई प्रहार गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका वैरीलाई म त्यसकै सामु चूर्ण पार्नेछु, अनि त्यसलाई घृणा गर्नेहरूलाई प्रहार गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिनीहरुको शत्रुहरूलाई शेष पार्नेछु र तिनीहरुको सल्लाहकारलाई तल फ्याँकनेछु।