Psalms 89:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्‍यसको राज्‍य भूमध्‍य सागरदेखि यूफ्रेटिस नदीसम्‍म फैलाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्‍यसको शासन समुद्रसम्‍म बढ़ाउनेछु, र त्‍यसको दाहिने बाहुलीको शक्ति नदीहरूमाथि पुर्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसको हातलाई समुद्रमाथि, त्यसको दाहिने हातलाई नदीहरूमाथि स्थापित गराउनेछु।
Nepali ERV (पवित्र बाइबल)
मैले छानेका राजालाई समुद्रको अध्यक्ष नियुक्त गर्छु। उसले नदीहरूमाथि नियन्त्रण गर्नेछ।