Psalms 89:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले मलाई भन्‍नेछ, तपाईं मेरा पिता र परमेश्‍वर, मेरा रक्षक र मुक्तिदाता हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले मलाई यसो भनी पुकार्नेछ, ‘तपाईं मेरा पिता हुनुहुन्‍छ, मेरा परमेश्‍वर र मेरो उद्धारको चट्टान हुनुहुन्‍छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले मलाई यसो भनेर पुकार्नेछ, ‘तपाईं मेरा पिता, मेरा परमेश्‍वर, मेरो मुक्तिको चट्टान हुनुहुन्छ।’
Nepali ERV (पवित्र बाइबल)
उसले मलाई भन्नेछ, तपाईं मेरो पिता हुनुहुन्छ। तपाईं मेरो परमेश्वर, मेरो चट्टान, मेरो रक्षक हुनुहुन्छ।