Psalms 89:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्‍यसलाई मेरो जेठो छोरा र राजाहरूमा सबैभन्दा महान् बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्‍यसलाई मेरो जेठो पनि तुल्‍याउनेछु, पृथ्‍वीका राजाहरूमा सबैभन्‍दा उच्‍च।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसलाई मेरो पहिले जन्मेको, जेठो छोरा हुन नियुक्त गर्नेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्‍च तुल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
अनि उसलाई म मेरो प्रथम जन्मने छोरो बनाउने छु। ऊ नै पृथ्वीमा सबै भन्दा महान् राजा हुनेछ।