Psalms 89:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्‍योसँग सधैँ आफूले गरेको प्रतिज्ञा पूरा गर्नेछु र त्‍योसँग मैले बाँधेको करार सदासर्वदा रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो करुणा त्‍यसको निम्‍ति सदासर्वदा राख्‍नेछु, र त्‍यससँगको मेरो करार कहिल्‍यै विफल हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसको निम्ति मेरो अचुक प्रेम सदासर्वदा कायम राख्नेछु, र त्यससँगको मेरो करार कहिल्यै विफल हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
मेरो प्रेमले चुनिएका राजालाई सदा-सर्वदा रक्षा गर्नेछु। तिनको र मेरो यो करार कहिल्यै समाप्त हुनेछैन।