Psalms 89:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका वंश आकाशजस्‍तै सदासर्वदा रहनेछ, त्‍यसको एक न एक जना सन्‍तान सधैँ राजा बनिरहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको वंशलाई म सदाको लागि स्‍थापना गर्नेछु, र त्‍यसको सिंहासन आकाशको अस्‍तित्‍व रहेसम्‍म राख्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसको वंश सदाको निम्ति स्थापना गर्नेछु, आकाशको अस्तित्व रहेसम्म, त्यसको सिंहासन राख्नेछु।
Nepali ERV (पवित्र बाइबल)
उनका परिवारहरू अनवरत रहने छन् जबसम्म स्वर्ग रहन्छ तबसम्म उनको राज्य रहनेछ।