Psalms 89:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले भन्‍नुभयो, “मैले चुनेको मानिससँग मैले एउटा करार बाँधेको छु। मैले आफ्‍नो दास दाऊदसँग प्रतिज्ञा गरेको छु,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले भन्‍नुभयो, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छु:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले भन्‍नुभयो, “मैले आफ्नो चुनेको मानिससित करार बाँधेको छु; मैले आफ्नो सेवक दावीदसित यो शपथ खाएको छु,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “मैले चुनेका राजासँग करार गरेको छु, मैले मेरो दास दाऊदसँग कसम खाएँ।