Psalms 89:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तिनीहरूले मेरा शिक्षाको वास्‍ता गरेनन् भने र मेरा आज्ञाहरू मानेनन् भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिनीहरूले मेरा विधिहरू भङ्ग गरे भने, र मेरा आज्ञाहरू मानेनन्‌ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिनीहरूले मेरा उर्दीहरू भङ्ग गरे भने र मेरा आदेशहरू पालन गरेनन् भने,
Nepali ERV (पवित्र बाइबल)
यदि छानिएका राजाका भावी सन्तानहरूले मेरो नियमहरू भत्काउँदै मेरो आज्ञाहरू उल्ङ्घन गर्छन् भने,