Psalms 89:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका पापको लागि म तिनीहरूलाई दण्‍ड दिनेछु, तिनीहरूका दुष्‍ट कामको लागि म तिनीहरूलाई दु:ख-कष्‍ट दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूका पापको सजाय छड़ीले, र तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूका पापको दण्ड छडीले, तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु;
Nepali ERV (पवित्र बाइबल)
तब म उनीहरूलाई कडा दण्ड दिनेछु। म तिनीहरूका दुष्टकर्मको सजाय कोर्राले दिनेछु।