Psalms 89:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले त्योसँग गरेको करार तोड्नेछैनँ वा त्योसँग गरेको एउटा पनि प्रतिज्ञा फिर्ता लिनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखबाट निस्केको वचन बद्लनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखले उच्चारण गरेका वचन बदल्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
म दाऊदसँग भएको करार तोड्ने छैन। म मेरो करार-वचन परिणत गर्नेछैन।