Psalms 89:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले आफ्नो पवित्र नाममा सदाको लागि प्रतिज्ञा गरेको छु, म कहिल्यै दाऊदसँग झूट बोल्नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले सदाकालको निम्ति आफ्नो पवित्रताको यो शपथ खाएको छु— अनि दाऊदलाई म ढाँट्नेछैनँ—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मेरो पवित्रताद्वारा एक पटक सधैँको निम्ति शपथ खाएको छु— र म दावीदलाई ढाँट्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
मेरो पवित्रतामा, उनीप्रति एक प्रतिज्ञा गरेको छु अनि म दाऊद प्रति झूटो हुने छैन।