Psalms 89:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको वंश सदाकाल रहनेछ र जहिलेसम्‍म घाम चम्‍कनेछ, म त्‍यसको राज्‍यको रखवाली गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि त्‍यसको वंश सदाको निम्‍ति रहनेछ, र त्‍यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्‍थिर रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको वंश सदासर्वदाको निम्ति रहनेछ र त्यसको सिंहासन मेरो अगि सूर्यझैँ स्थिर रहनेछ;
Nepali ERV (पवित्र बाइबल)
दाऊदका सन्तानहरू अनवरत रहनेछन्। रहुञ्जेल उनको राज्य रहने छ।