Psalms 89:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकाशको विश्वसनीय साक्षी जूनजस्तै त्यो राज्य सदाकाल रहनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाशमा रहेको विश्वसनीय साक्षी चन्द्रमाझैँ, सदाकालको लागि त्यो स्थापित रहनेछ।” सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आकाशमा रहेको विश्वासयोग्य साक्षी चन्द्रमाझैँ, त्यो सदासर्वदाको लागि स्थापित रहनेछ।”
Nepali ERV (पवित्र बाइबल)
जुन सरह, यो अनवरत चल्नेछ, त्यस करारको साक्षी आकाशहरू छन्, त्यो करारमा भरोसा गर्न सकिन्छ।”