Psalms 89:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो एउटा सन्‍तान सदासर्वदा राजा बनिरहनेछ, तेरो वंशलाई म सदाकाल जोगाइराख्‍नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘म तेरा सन्‍तानलाई सदाको निम्‍ति स्‍थापना गर्नेछु, र तेरो सिंहासन सारा पुस्‍तासम्‍म स्‍थिर बनाउनेछु’।” सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘म तेरो वंशलाई सदाको निम्ति स्थापित गर्नेछु, र पुस्तौँ-पुस्तासम्म म तेरो सिंहासन स्थिर बनाउनेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
दाऊद, म तिम्रो वंशलाई सदा सर्वदाको निम्ति स्थिर बनाउनेछु। म तिम्रो राज्य सदा सर्वदाको निम्ति कायम गराउने छु।”