Psalms 89:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु! तपाईंले गर्नुभएका उदेकका कामको विषयमा स्वर्गले गाउँदछ, तपाईंको विश्वासयोग्यताबारे पवित्र जनहरूले गाउँछन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, पवित्र जनहरूको सभामा स्वर्गले तपाईंका आश्चर्यकर्मको र तपाईंका विश्वस्तताको समेत प्रशंसा गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, स्वर्गले तपाईंको अद्भुत कार्यहरूको प्रशंसा गर्दछ, पवित्र जनहरूको सभामा तपाईंको विश्वासयोग्यताको पनि गुणगान हुँदछ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंले आश्चर्यपूर्वक कुराहरू सृजना गर्नु हुन्छ। जसको निम्ति तपाईंलाई आकाशहरूले पनि प्रशंसा गर्छन्। मानिसहरू तपाईंमाथि आश्रित हुन सक्छन्। पवित्र स्वर्गदूतहरूको सभाले तपाईंको बारेमा गाउँदछ।