Psalms 9:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सियोनमा राज्‍य गर्नुहुने परमप्रभुको प्रशंसा गाओ, सबै जातिहरूलाई उहाँको कामबारे भन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्‍तुति गाओ। मानिसहरूका बीचमा उहाँका कामहरूको घोषणा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनमा विराजमान हुनुहुने याहवेहको स्तुति गाओ; जाति-जातिहरूका बीच उहाँका कामहरूको घोषणा गर।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ। अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन।