Psalms 9:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! ममाथि दया गर्नुहोस्! मेरा शत्रुहरूले मलाई कष्‍ट दिएको हेर्नुहोस्! हे परमप्रभु! मलाई मृत्‍युदेखि बचाउनुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्‌। हेर्नुहोस्‌, मलाई घृणा गर्नेहरूबाट मैले कस्‍तो कष्‍ट भोग्‍नुपरेको छ। तपाईंले नै मलाई मृत्‍युको मुखबाट छुटाउनुहोस्‌,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, हेर्नुहोस्, कसरी मलाई मेरा शत्रुहरूले खेदो गर्छन्। ममाथि कृपा गर्नुहोस् र मलाई मृत्युको मुखबाट छुटाउनुहोस्;
Nepali ERV (पवित्र बाइबल)
मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्। मेरो शत्रुहरूले मलाई सताइरहेछन ‘मृत्युको द्वारबाट’ मलाई बचाउँनु होस्।