Psalms 9:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मसित गरिएका निसाफमा परमप्रभु आफैं प्रकट हुनुभएको छ र दुष्टहरू आफ्नै कामका फन्दामा परेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु त उहाँकै न्यायद्वारा चिनिनुहुन्छ। दुष्टहरूचाहिँ आफ्नै हातका कामको जालमा फसेका छन्। (हिग्गायोन) सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह त उहाँको न्यायको कामद्वारा चिनिनुहुन्छ; तिनीहरूका हातका कामद्वारा दुष्टहरू जालमा पर्दछन्। हिग्गियोन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।