Psalms 9:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, आउनुहोस्! मानिसहरू विजयी हुन नपाऊन्। अविश्‍वासीहरूलाई आफ्‍नो अघि खडा गर्नुहोस् र तिनीहरूमाथि न्‍याय गरी न्‍याय सुनाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, उठ्‌नुहोस्‌, मानिस विजयी हुन नपाओस्‌। जाति-जातिहरूको न्‍याय तपाईंको सामुन्‍ने होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, तपाईं उठ्नुहोस्, नाशवान् मानिस विजयी हुन नपाओस्; तपाईंको उपस्थितिमा जाति-जातिहरूको न्याय गरियोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, उठ्नुहोस् र जाति-जातिहरूलाई न्याय गर्नुहोस्। तिनीहरू शक्तिशाली छन् भनेर मानिसहरूलाई सोच्न नदिनुहोस्।